तुफान न्यूज४ दिन अगाडि
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाकै पुरानो विद्यालयकोरुपमा स्थापित बाह्रबिसे नगरपालिकामा पर्ने श्री शारदा माध्यामिक विद्यालय बाह्रबिसेले आफ्नो स्थापनाको ७५ औं जन्मोत्सव भव्यताकोसाथ मनाएको छ ।
नव नियुक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बर बहादुर श्रेष्ठ(उमेश)को अध्यक्षतामा भएको कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय नेता तथा पुर्व मन्त्री ...